प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

ओपिडी

आयुर्वेद ओपीडी सेवा एक पारम्परिक स्वास्थ्य सेवा हो जसमा बिरामीलाई आयुर्वेद सिद्धान्त अनुसार उपचार प्रदान गरिन्छ। यस ओपीडीमा अनुभवी आयुर्वेद चिकित्सकहरुले बिरामीको प्रकृति, रोग अवस्था, र जीवनशैलीको आधारमा परामर्श दिनुहुन्छ। यहाँ प्राकृतिक जडीबुटी औषधि, आहार-विहार, जीवनशैली सल्लाह र पञ्चकर्म उपचार विधिहरू समावेश हुन्छन्।

आयुर्वेद ओपीडीमा पाइने सेवाहरू: