राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरका विकास समितिका अध्यक्ष डा. लक्ष्मीप्रसाद घिमिरे तथा सदस्य डा. समीक्षा न्यौपानेज्यूको पदभार ग्रहण समारोहका केही झलकहरू।