स्वच्छ वातावरण, स्वस्थ जीवन। ✨ आज मिति २०८३ वैशाख २८ गते देशव्यापी सरसफाई सप्ताहको शुभारम्भसँगै राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा पनि सरसफाई कार्यक्रम सञ्चालन गरिएको केही झलकहरू। 🌿