Latest News
यस केन्द्रलाई आ.व.०८१/०८२ का लागि आवश्यक पर्ने तपशिलमा उल्लेखित सामान तथा सेवाहरु आपूर्ति/प्रवाह गर्ने प्रयोजनको लागि सम्बन्धित विषयको कारोवार गर्ने स्वीकृती प्राप्त गरेको इच्छुक रजिष्टर्ड फर्म/कम्पनीहरुको सूची दर्ता गराउनुपर्ने भएकोले आफूले आपूर्ती /प्रवाह गर्ने सामान एवं सेवाहरुको विवरण,फर्म/कम्पनी दर्ता प्रमाणपत्र, भ्याटमा दर्ता भएको प्रमाण पत्र आ.व. ०७९/०८० को कर चुक्ताको प्रमाण पत्र सम्लग्न कागजात सहित यस केन्द्रको जिन्सी फाँटमा दर्ता गराउनुहुन सम्बन्धित सबैको जानकारीको लागि यस केन्द्रको सूचनापाटीमा प्रकाशित गरिएको छ ।
Notice
Changing your lifestyle could be a big step toward diabetes prevention — and it's never too late to start. Consider these tips.
Dengue fever has been increasing rapidly , following preventive measures are helpful in combating dengue fever.
Training Programs
53
Training Programs Completed
1160
Participants
8
Types of Trainings
Latest Training Programs
2078-06-04 to 2078-06-06
Training on Agnikarma (Group A)
2078-06-07 to 2078-06-09
Training on Agnikarma (Group B)
2078-07-11 to 2078-07-13
Training on Marma Chikitsa
2078-08-14 to 2078-08-16
Training on Marma Chikitsa