NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलाथ्व चतुर्दशी - १४

Panchakarma

पञ्चकर्म

पञ्चकर्म आयुर्वेदको एक प्राचीन उपचार पद्धति हो जसले शरीरमा जमेको विषाक्त पदार्थहरू (अम्लपित्त, कफ, वात) हटाएर शरीर र मनलाई स्वस्थ र सन्तुलित बनाउँछ। यसले शरीरका विभिन्न अंग र तन्तुहरूमा जमेको फोहोर सफा गरी रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र दीर्घकालीन स्वास्थ्यमा सहयोग पुर्याउँछ।

(अभ्यङ्ग) -
अभ्यङ्ग एक प्रकारको तेल मालिस हो जसमा तातो औषधीय तेलले पुरै वा केही भागमा मालिस गरिन्छ। यसले छालालाई पोषण दिन्छ, रगतको संचार सुधार्छ, स्नायू शान्त पार्छ र शरीरमा जमेको विषाक्त पदार्थहरूलाई निकाल्न मद्दत गर्छ। यो मालिसले आराम, गहिरो निद्रा र स्नायु तथा मांसपेशीहरूलाई मजबुती दिन्छ।

स्वेदन :-
स्वेदन भनेको जडीबुटी युक्त बाफको मद्दतले शरीर वा कुनै विशेष भागमा बाफ दिने प्रक्रिया हो। यसले शरीरका प्वालहरु खोल्छ र पसिना निकालेर विषाक्त पदार्थ हटाउँछ। यसले मांसपेशीहरूलाई शान्त पार्छ, कठोरता घटाउँछ र अभ्यङ्गजस्ता उपचारको प्रभाव बढाउँछ।

(शिरोधारा) :-
शिरोधारा एक मन शान्त पार्ने उपचार हो जसमा तातो जडीबुटी यूक्त तेल, दूध महि वा पानी लाई लगातार मस्तकमा /निधारमा खसालिन्छ। यसले तनाव, चिन्ता, निद्रा नलाग्ने समस्या र स्नायुलाई शान्त पार्न मद्दत गर्छ।

(बाह्य बस्ति) :-
बाह्य बस्ति भनेको औषधीय तातो तेललाई विशेष भागहरू जस्तै घुँडा, कम्मर, वा गर्दनमा केहि समय सम्म पिठोले घेरेर रोक्दै राख्ने उपचार हो। यसले दुखाइ, कठोरता र सुजन कम गर्न मद्दत गर्छ।

(संशोधन) :-
संशोधन पाँच प्रकारका प्रमुख शुद्धिकरण प्रक्रिया हुन् — वमन (औषधिय वान्ता), बिरेचन (शुद्ध गर्ने , पखला लगाउने प्रकृया), नस्य (नाकबाट औषधि दिने), बस्ति( शरीरको भित्री भागमा औषधि पठाउने प्रकृया ) र रक्तमोक्षण (रक्तश्राव गराउने प्रकृया)। यी प्रक्रियाले शरीरभित्रका विषाक्त पदार्थ हटाएर वात, पित्त, कफ सन्तुलन मिलाउँछन्।

पञ्चकर्मका फाइदाहरू

पञ्चकर्म सेवा तथा शुल्कहरू:

S.N
Item Name
Price(Rs.)
1
Abhaga Swed
400
2
Abhyanga(sarvanga)
325
3
Adhoshaka Abhyanga
175
4
Akshatarpan
225
5
Akshitarpan
0
6
Anusaran vasti
225
7
Avagaha Swedan Karma
400
8
Baluka Swed
275
9
Baluka sweda(ekanga)
175
10
Baluka sweda(sarvanga)
275
11
Baluka swedan
200
12
Churna pottali sweda
300
13
Ekang Snehan
175
14
Ekanga Baluka Swed
150
15
Ekanga Swed
175
16
Greevabasti
225
17
Jaladhara
200
18
Janu basti
225
19
Kala Vasti
225
20
Karna Puran
150
21
Kati basti
225
22
kukkutandu swedan
225
23
Left Knee janu basti
225
24
Lepa(sthanik)
150
25
Matra Basti
225
26
Nadi sweda
175
27
Nasya Karma
175
28
Netra Tarpan
125
29
Patrapinda sweda(sarvanga)
300
30
Patrapinda sweda(stanika)
200
31
Qwathdhara
200
32
Right Knee janu basti
225
33
Ruksha Swedan
175
34
Sar Abhayang
200
35
Sarbanga Baluka Swed
250
36
Sarvang Baluka Swed
250
37
Sarvanga Baspa sweda
275
38
Shastika Shali Pinda Sweda(SSPS)
175
39
Shiro pichu
250
40
Shirodhara
225
41
Tailadhara
225
42
Udvartana
250
43
Urdwashaka Abhyanga
175
44
Uttar Vasti
225
45
Vaitaran Basti
225
46
Vaman
1500
47
Vasti Karma
250
48
Virechana Karma
1000
49
Yog vasti
225
50
Yoni Pichu
275