वि.सं:
नेपाल संवत: ११४५ ञलाथ्व चतुर्दशी - १४
अक्युपञ्चर विभाग
NARTC Hospital को अक्युपञ्चर विभागले पारम्परिक चिनियाँ चिकित्सा पद्धतिअनुसार ऊर्जा प्रवाह सन्तुलन गर्ने, पीडा कम गर्ने तथा उपचार प्रक्रियालाई सक्रिय बनाउने सेवाहरू प्रदान गर्दछ। यसमा इलेक्ट्रो अक्युपञ्चर, कप्पिङ,हीटिङ, मोक्सिबिसन जस्ता सेवा समावेश छन्। सबै सेवा योग्य प्राविधिकहरूद्वारा सुरक्षित रूपमा प्रदान गरिन्छ। अक्युपञ्चर सेवाहरू दीर्घकालीन पीडा, तनाव, थकान, एबं नसका ब्याधीहरु आदि मांशपेशीसम्बन्धी समस्याहरूका लागि प्रभावकारी छन्।
|
अक्युपञ्चर सेवा तथा शुल्कहरू: |
|