खरिद तथा आपूर्ती सम्बन्धी
यस केन्द्रलाई आ.व.०८०/०८१ का लागि आवश्यक पर्ने तपशिलमा उल्लेखित सामान तथा सेवाहरु आपूर्ति/प्रवाह गर्ने प्रयोजनको लागि सम्बन्धित विषयको कारोवार गर्ने स्वीकृती प्राप्त गरेको इच्छुक रजिष्टर्ड फर्म/कम्पनीहरुको सूची दर्ता गराउनुपर्ने भएकोले आफूले आपूर्ती /प्रवाह गर्ने सामान एवं सेवाहरुको विवरण,फर्म/कम्पनी दर्ता प्रमाणपत्र, भ्याटमा दर्ता भएको प्रमाण पत्र आ.व. ०७८/०७९ को कर चुक्ताको प्रमाण पत्र सम्लग्न कागजात सहित यस केन्द्रको जिन्सी फाँटमा दर्ता गराउनुहुन सम्बन्धित सबैको जानकारीको लागि यस केन्द्रको सूचनापाटीमा प्रकाशित गरिएको छ ।
खरिद तथा आपूर्ती सम्बन्धी
१.स्टेशनरी मालसामानहरु (मसलन्द तथा विविध)
२.छपाई सम्बन्धि कार्य साइनबोर्ड तथा पेन्टिङ्ग समेत
३.काठ र स्टील फर्निचर तथा फ्लारिङ्ग सामान आपूती
४.कम्प्यूटर, प्रिन्टर तथा इलेक्ट्रोनिक्स सामान
५.एयर कण्डिसन तथा इलेक्ट्रोनिक सामान
६.भवन मर्मत संभार र निर्माण
७.सार्वजनिक निर्माण
८.प्याथोलोजी सम्बन्धि सामान
९. अस्पताल सम्बन्धि अन्य सामाग्री
१०.औषधी सप्लाई
११. सवारी साधन तथा मेशिनरी र पार्टपूर्जा समेत
१२. फोटोकपी सेवा
१३. विज्ञापन सूचना प्रकाशन र प्रशारण
१४. चिट्ठीपत्र पार्सल ढुवानी खरिद र सेवा
१५. हस्पिटल फर्निचर
१६. अध्ययन अनुसन्धान तथा अभिवृद्घि तालिम
१७. प्लम्बिङ्ग सम्बन्धि सामान
१८. खानेपानी तथा अन्य प्रयोजनको पानी सप्लाई
१९. सफ्टवेयर निर्माण ÷ परामर्श
२०.जडिबुटी सप्लाई